मन्त्री अधिकारीले बोलाए पत्रकार सम्मेलन

काठमाडौं । वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाजबारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा … Continue reading मन्त्री अधिकारीले बोलाए पत्रकार सम्मेलन